Posted by: Rahuldai April 18, 2012
Login in to Rate this Post:
1
?
Liked by
देशमा/नेपालीहरुमा चोरहरु कमि छैनन् भन्ने अर्को उदाहरण हो. प्रताप मगर भन्ने व्यक्तिले निर्धक्क संग आफ्नै रचना भाको सरि नेपाल खबर डट कम लाइ प्रकाशन गर्न अनुमति दिएको देखिन्छ . भन्नाले निज मगर ले लाजै पचाएर आफ्नो रचना भनी फेशबुक मा राखेको देखिन्छ.
जिते ब्रो, यस्ता चोरहरुको भण्डाफोर को अभियान नै चलाउनु पर्ला जस्तो छ . धन सम्पति का चोर भन्दा निर्लज्ज र नीच स्तरका चोर हरु हुन् , यिनीहरु . .
https://www.facebook.com/magar.pb