Posted by: dipika02 April 17, 2012
Nepali student commits suicide in New York
Login in to Rate this Post:     2       ?         Liked by
हरे भगवान! अचम्म लाग्छ सर्ब श्रेस्ट मानिने मानब जिबहरुको सोचाइ देखेर। कसैको मृत्‍यु भईराखेको छ त्या। कारण जे सुकै होस् तर बाबा आमाले सन्तान गुमाउनु भएको छ। साथीहरुले एउटा साथी गुमाएका छन। त्यस्तो महत्व छैन। यस्तो सम्बेदनशिल धागोमा पनि झगडा गर्न छोडेका छैनन। रगत सबैको उम्लिन्छ, रिस सबैलाई उठ्छ तर हरेक चिज को प्रयोग स्थान र बस्तु अनुसार गर्न नसके के आफुलाई मानब भन्नु? दुई शब्द राम्रो भन्न नसके नराम्रो पनि किन भन्नु?

वहाँ को आत्मालाई चिर शान्ती मिलोस।

Read Full Discussion Thread for this article