Posted by: ThahaChaena April 13, 2012
Help me find OLD NEPALI FOLK geet
Login in to Rate this Post:     0       ?        
अब के गर्नु त हेर्नुस न मसंग कत्ति गीत छ दिन्छु भन्ठानेको share गर्छु भन्ठानेको तर तपैले जुन गीत सोध्नु भो त्यो त एउटा नि छैन रहेछ   अनि कहाँ खोज्ने नि पत्तो भएन अनि मुखमा बुझो हालेर चुप बसेको.... कहाँ खोज्नु खै एस्तो पुराना गीतहरु

Read Full Discussion Thread for this article