Posted by: nepalkochhora April 13, 2012
जाग हे दिदी जाग हे दाजु नेपाल चिनाउन, संसारभरिका नेपालीहरुको आदर गराउन ....
Login in to Rate this Post:     0       ?        
  http://www.youtube.com/watch?v=bIqiZy2fpxE
 
जाग हे दिदी जाग हे दाजु नेपाल चिनाउन 
संसारभरिका नेपालीहरुको आदर गराउन 
शहीद्को रगत तातो छ अझै तराई पहाडमा 
स्वतन्त्र नेपाल बनाउने वीर नेपाली छातीमा
Read Full Discussion Thread for this article