Posted by: guchcha chor April 12, 2012
Moving to Charlotte, NC
Login in to Rate this Post:     0       ?        
 साथीहरु,
म काम को सिलसिला मा Charlotte, NC जादै छु. बस्ने ठाउँ खोज्न पर्यो. तपाई हरु मध्ये कसैले roommate खोजिरहनु भएको छ भने वा तपाईहरुले चिनेको कसैले roommate खोजेको छ भने थाहा दिनुहोला. ठुलो सहयोग हुने थियो  Uptown को नजिक काम हो तर ५-१० माइल drive गर्न पर्ने भए पनि चल्छ. 
केहि नभए पनि कता तिर बस्न राम्रो छ (सस्तो र राम्रो community ) भनेर सल्लाह दिन सक्नु हुन्छ भने पनि सहयोग हुन्छ.

गुच्चा चोर 
 
Last edited: 12-Apr-12 10:21 PM
Read Full Discussion Thread for this article