Posted by: shiva_linga April 11, 2012
Login in to Rate this Post:
0
?
Whats goin on with nepalese movies these days???? This is the only nepalese sounding movie name i ve heard in last 2-3 yrs.
These loser filmmakers ,फिल्म त ओरिजिनल बनाउन सकेनौ ,नाम त अलि नेपाली राख्नु नि !
कुनै जमाना थियो लाहुरे,समझना,सिन्दुर बलिदान र प्रेमपिण्ड जस्ता फिल्महरु हेर्न पाइन्थ्यो तर अब त filmmaker हरु पनि copy-paste बाहेक केहि गर्दैनन्,अझ तेस्मथी हिन्दि-उर्दु नामहरु को लर्को !