Posted by: lostnepali April 10, 2012
Help me find OLD NEPALI FOLK geet
Login in to Rate this Post:     1       ?         Liked by
 These are the songs i have been searching for so many years..
Here are the songs 

1) मैलो धमिलो कुलोको पानि अलाप्छ कसैको गीलो कहानी (नारायण गोपाल /रचना -भूपी शेरचन)  
२)फर्क हे फर्क नेपाली तिमीलाई डाकदछ हिमाल (पुष्प नेपाली )
३) माटो भन्नु मुटु रैछ (कस्को थाहाभएन )
 ४ )सनाईले गाइ पहरा ढाक्यो लौ (नारायण गोपाल )
 ५)
४.पिपलैले पालुवा फेरेनयो मायालाई फर्केर हेरेन (नारायण गोपाल ज्ञानु राना ) एती बज्ने गीत ६,७ वर्ष देखि न सुन्न पाइयो न भेटियो नै कतै !
६ )यो मन त तलाउ हो (अरुणा लामा )
७)
परदेश जाने दाइ नेपाल को माया-बच्चु कैलाश 
७ )बहकिदो मन त बहकि नजा (बच्चु कैलाश ) 
८ )माटो माथि लडीबुडी खेलु,ढुंगालाइ मइ खाउँ जस्तो लाग्छ (प्रेम प्रकाश मल्ल )
९)एकै र मुठी धर्तिको धुलो (नातिकाजी )
१०  )हिमालको छड्के टोपी छ )-गोपाल योन्जन रचना 
११ )बालाजुको बाइसधारामा पानी कति मिठो ! (पुष्प नेपाली )
१२ )
मेरो यो झोलामा राजा र रानीको तस्विर छ (नारायण गोपाल ) पैले बज्थ्यो १० वर्ष अघाडी अहिले गायब !


ल अहिले लाइ एती ,अझै २०० जति गीत लिष्टमा छन !

लौन कोइ संग भए सेर गरौँ है ! मलाई त रगत नै दिएजस्तो हुन्थ्यो ! नभेटेर पागल हुन लाइसके ! तपाइँहरुले पनि गीत सोधे हुनछ ,म
 उपलभ्द गराउन कोसिस गरुला !


Read Full Discussion Thread for this article