Posted by: timi_mero_sathi April 10, 2012
Login in to Rate this Post:
0
?
दीप सर ले क्या च्याट्ट मिलाएर लेख्नु भाको रेछ, तपाइको धेरै जसो रचना तरुण तरुनी को आकर्षण मनोविज्ञान
ले भरिएको हुन्छ, तपैले तेसै मा बिध्यबरिधि गर्नु भाको जस्तो लग्यो मलाई त. मन खुस भयो कथा पढेर . मिहेनत का साथ साझा मा पस्कनु भएको मा धन्यवाद