Posted by: ThahaChaena April 9, 2012
Help me find OLD NEPALI FOLK geet
Login in to Rate this Post:     0       ?        
जिते दाज्यु,
मालती मंगले नाटकमा मैले थाहापाएको पनि तेही एउटा गीत हो . तर कत्ति खोज्दा पनि त्यो गीत भेट्टाको छैन मैले पनि . मैले त हेरेको पनि छैन त्यो नाटक . हजुरहरु संग मास्टर रत्नदास प्रकासका या मित्र सेन क या मलेवा देवी अनि कोइली देवी क गीतहरु छन् होला? Please Share गर्नुस ल है छ भने.

हराकोनेपाली-जी सछिकै हराउनु भो तपाई त , राम थापा का गीतहरु share गर्नुस न हौ.......

थाहा-छैन
Read Full Discussion Thread for this article