Posted by: ThahaChaena April 6, 2012
आभा
Login in to Rate this Post:     0       ?        
दिप-दाज्यु,

सारै मिठो कथा....झन् लास्टां त्यो सानु फुच्चुको नाम "आभा" भएर झनै रमाइलो लाग्यो ..... हरेक सनिबार आफ्नो होहल्ला ग्रुपसंग पशुपति गएर परि "beautiful"मा बसेर होहल्ला गरेका दिन झल्झल याद आयो दाज्यु . सकिएको हो कथा? न क्रमश छ न समाप्त नै .
धोबीखोला वारिको गाउले
थाहा-छैन

Read Full Discussion Thread for this article