Posted by: dipika02 April 6, 2012
बा म तिम्रो छोरो प्रकास , सगरमाथा को फेदी बाट
Login in to Rate this Post:     0       ?        
" बा मलाई थाहा छ ,
तिम्लाई नि थाहा छ
मैले सगरमाथा चडेर सम्भिधान बन्दैन ,
न त मैले सगरमाथा चडेर शान्ति नै आउछ ,
मैले त केबल जनता को आँखा मा छारो हाल्न खोजेको थे,
प्रचन्न पुत्र ले केही गर्‍यो भन्ने पार्न खोजे थे ,"


यथार्थ बोधिक। राम्रो लाग्यो।
Read Full Discussion Thread for this article