Posted by: Juggy April 6, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
भन्नु पर्ने कुरा सबै हाम्रो जितेले भनिसकेका छन् | अरु केहि थपथाप पर्नु पर्छ भन्ने लाग्दैन| अब तिमि सुझाब नै माग्छु र पनि आफ्नो लुटिन नसकिएको कौमार्यलाइ आफ्नो स्वाभिमान ठान्छौ भने जितेले भनेका सबै सुझाउलाइ तिम्रो कौमार्य संग संगै टुकुचामा बगाए नि भै हाल्यो| 
अब कौमार्यलाइ स्याहार्दा स्याहार्दा ३३ पुगीसकेछौ| यस्तै विचारधारा हो भने तिम्रो यो जुनीमा कुनै लायकको केटि संग ब्या होला जसो मलाई लाग्दैन, अब मेरो सल्लाह भनेको तिम्रो बिस्वास भनेको तेही तिमीले कौमार्य तोडेको तिम्रो हात प्रति होलान, तेसैलाई आफ्नो जीवनसंगिनी ठानेर बिहे गरम | सबैको भलाई (अरु भन्दा तिमीले बिहे गर्ने केटिको भलाई) यसैमा होला जसो लाग्छ |
 
Read Full Discussion Thread for this article