Posted by: 33_kumar April 4, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
धन्यवाद तपाईहरुको विचार सल्लाहको लागि ! भन्नलाई सजिलो हुन्छ मित्रहरु परे पछि थाहा हुदो रैछ ! जे होस् तपाईहरु को विचार को लागि मुरी मुरी धन्यवाद ! म यो निस्कर्षमा पुगें कि म त्यो केटि संग बिहे गर्दिन ! आफ्नु पनि यौटा मान्यता र सिद्धान्त हुन्छ ! बरु कुमार नै किन बस्नु नपरोस म आफ्नो सिद्धान्तमा अडिक छु ! ३३ कुमार लाई ६६ कुमार हुन कुनै आपत्ति छैन ! यसको मतलब म मा कमजोरी छ भन्ने चाही होइन !!  geology  tiger ले भने जस्तो " मैले नसोधेको भए पनि हुन्थियो उनले नभनेको भए नि हुन्थियो ...कमजोरी दुवै मा छ ! तपाई हरु को अमुल्य समय र विचार को लागि धन्यवाद !!
उही
३३ कुमार
Read Full Discussion Thread for this article