Posted by: 33_kumar April 4, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
धन्यबाद साथीहरु ! कुरा उनि संग बिबाह गर्न के ले रोक्यो भने : उनले भनिन " मेरो फलानो केटो संग कलेज पढ्दा लभ थियो , उ संग उसको सम्पर्क भाको छ , उनि ले त्यो केटा संग शारीरिक सम्पर्क भाको कुरा सत्य भनिन , तर त्यो उसको पहिलेको केटोको बिहे भैसकेको छ ! यसरि म जो ३३ बर्ष सम्म कुमार छु , जसले त्यो केटि जसको अर्को केटा संग शारीरिक सम्पर्क भैसकेको छ , कसरि बिहे गरौँ  त्यो संग ? यो कुरा बाहेक उनिमा कुनै खराबी छैन ! राम्रो परिवार राम्रो सस्कार छ उनको परिवार मा ! तर मैले उनलाई बिहे गर्न कसरि सक्ने भन्ने भैराखेको छ ! यहाँहरु को विचार मा मैले उनीलाई बिर्सेर अर्को बिहे गर्नु राम्रो कि सत्य पचाएर उनीलाई नै बिहे गर्नु ठिक ?? के म उनलाई बिहे गरेर सुखी हुन सकुला? यदि उनले सत्य कुरा नभनेको भए अर्कै हुन्थियो , उनले सत्य कुरा भन्नाले यो अवस्था आयो ! अहिले म भुमरी म परे ! के गर्ने नगर्ने ??

Read Full Discussion Thread for this article