Posted by: magorkhe1 April 3, 2012
Being Single Sucks
Login in to Rate this Post:     0       ?        


भृकुटी मण्डपमा कुनै जमानामा ' जसले हेर्यो तेही पछुतायो , जसले हेरें त्यो झनै पछुतायो" - एउटा बुथ मा टासिएको थियो रे  अनि टिकट प्रति व्यक्ति १ र Adults only.

लौ अब मनन गर्नुस के थियो त्यो , हेरे पनि नहेरे पनि पछुताउने ?

ब्रो यो चिज खाए पनि पछुताउने , नखाए स्वाद नपाएर पछुताउने .

Read Full Discussion Thread for this article