Posted by: Rahuldai April 3, 2012
बिडम्बना एउटा नारी को
Login in to Rate this Post:     1       ?         Liked by

कबिता भित्रको कथा ब्यथालाइ कबिताको भाषामा रुपान्तरण सन्तोषजनक छैन. भाषा, शैली र अनुप्रासमा अझै मेहनत गर्नु पर्ने देखिन्छ . पहिलो प्रयास हो , हतास हुनु जरुरी छैन. अझै निखार्दै जाऔ.  राम्रा कविताहरुको अध्ययन गरौ.  जन्मिने बित्तिकै सात पाइला हिड्ने औतारी कोइ पनि छैन.


छिनोले लगातार खोपे पछी
ढुंगा पनि मूर्ति बन्छ.........................
 

Read Full Discussion Thread for this article