Posted by: Pokhrelikanchi April 3, 2012
बिडम्बना एउटा नारी को
Login in to Rate this Post:     1       ?         Liked by

जब तिमि ले संगै बाच्ने मर्नी  कसम खायौ
लगान गाँठो बाँधेर लिएर आफ्नु दुनिया मा ल्यायेउ
धेरै कुरा सिकायौ बाँच्न सक्ने बनायौ
अहिले आएर किन मेरो आँसु बगायौ !

मैले पनि आफ्नो मानेकै थिए तिमीलाई
तिमि ले पो आफ्नो मान्न छोडीदियेछौ
आफ्नै दुनियामा रमाएर बस्नी तिमि
मलाई अहिले आएर किन बिचल्ली पर्यौ !

के के सोचेको थिए कस्तो कस्तो बुनेको थिए
सिसा जस्तै चकनाचुर भयो हाम्रो
न त गम ले नै जोड्न मिल्नी न त केहि ले नै मिल्नी
संसार नै उराठ लाग्छ खै कसरि जिउनी !

ति लाला बाला लाई जब जब हेर्छु मा
हाम्रो मायाका ती दिनहरु याद आऊछ
सबै कुरा चकनाचुर भए भनेर
बगी नै दिन्छ आँसु का थोपा थोपा बनेर !
बगी नै दिन्छ आँसु का थोपा थोपा बनेर !

 

Read Full Discussion Thread for this article