Posted by: HyolmoPa March 29, 2012
muktak
Login in to Rate this Post:     0       ?        
स्वार्थको मदिरासँग सभ्यता िपउँछ मानिस
अरुलाई मारी हाँसी हाँसी िजउँछ मानिस
पापको कमाइसँग मानवता खान्छ मानिस
निर्धोको छालाको कपडा सिउँछ मानिस
Read Full Discussion Thread for this article