Posted by: madeinepal March 28, 2012
Please help!!!
Login in to Rate this Post:     0       ?        



ब्रो नआतिनुस असैलम दिएन भनेर ... अपिल गर्ने अवसर पाइन्छ यो लिंक हरु एक ताल मजाले पढ्नुहोस्
तपाईलाइ धेरै मौका हरु दिन्छ......अपिल गरेको १ देखि धेरै  वर्ष लाग्छ रे उत्तर आउन ...जहाँ सम्म मलाई लाग्छ तपाइको राम्रो नै नतिजा औन्छा जस्तो लाग्छ मलाई .... केहि भएन भने पनि वोर्क परमिट मात्र पनि दिन सक्छ तपाइलाई. 
 
यदि तपाइलाई लुकेर बस्न मन छ भने चाहिं गाडी नचाइने ठाउँ मा गएर काम मात्र गरेर बस्नु पर्यो कुनै लफडामा फस्नु भएन जसमा  पुलिस को संलग्नता हुन्छ 

 
म पनि असैलम हान्ने तरखर मा छु ..... तपाइले interview  san fransicso ma  मा देको  ki los angeles ma? 




http://www.immigrationnewsradio.com/asylum/what-happens-if-your-asylum-case-is-denied/

http://www.immigrationequality.org/issues/law-library/lgbth-asylum-manual/immigration-court-part-1/

http://www.justice.gov/eoir/vll/OCIJPracManual/ocij_page1.htm

http://www.pcurtislaw.com/understanding-unlawful-presence
Read Full Discussion Thread for this article