Posted by: k_ho_mero_naam March 24, 2012
oodreko...
Login in to Rate this Post:     0       ?        

क्वाटर ले पुग्दैन है , बोतल नै चाहिन्छ ,

मातेर बालै भो र झन् डानस हानिन्छ !!


after drinking ko katha

उध्रेको सिरक छ है, त्यै पनि ओढिन्छ !

फाटेको तन्ना माथि बङ्लङ्ग लडिन्छ !!

एस्तो मिठो न्यानो निद्रा अन्त कहाँ पाइन्छ !

दिउँसो होस् कि राती होस

फर्की फर्की आइन्छ !!

जाडो बढेर बा...लै.. भो र, झन मज्जाले सुतिन्छ !!

ओछ्यान मै घाम आएसी बल्ल बल्ल उठिन्छ!.........


copy paste

 

 

Read Full Discussion Thread for this article