Posted by: Anishchit March 23, 2012
What is cranberry called in Nepali
Login in to Rate this Post:     0       ?        
खोइ, क्रेन्बेरी लाइ के भन्छ / हुनत नेपालीमा थुप्रै तेस्ता बेर्री परिवारमा आउने थुप्रै छन्. जस्तै कि चुत्रो, काफल, अनि ऐसेलु. अंग्रेजीमा के भन्छन मलाई पनि थाहा छैन.
Read Full Discussion Thread for this article