Posted by: magorkhe1 March 22, 2012
Will Nepali constitution be drafted in time?
Login in to Rate this Post:     0       ?        
मिहिनेत गरेर जिबिका मात्र आर्जन हुन्छ , जिबिका आर्जनले भौतिक सुख दिन सक्दैन न छोरा छोरीलाई प्राईभेट स्कूल मा पढाउन सकिन्छ , डेरा बाट घर मा भित्रिन कि त आकास को फल हुन्छ .
ऐरे गैरे नत्थु खैरे नया सडक बाट ४ घण्टा लागे पनि कारमा गुडेको देखे पछी सम्पूर्ण नेपालि जनता होड बाजीमा लागेका छन् .
यो होड बाजी मा आदर्स र नीतिलाई लगौतीमा कसेर राखेका छन् , अनि यो संबिधान दिने ओहदा मा बसेका हरुले त त्यो लागौतिमा हुँदा बेला बेलामा झक झाकौला भनेर खैनीको डिब्बामा राखेर जंगल मा घुसारेर आएका छन् .
बिडम्बना , कुनै दिन मति फर्केर आयो भने त्यो खैनीको डिब्बा खोज्न तेतिनै समय र एफ्फोर्ट लाग्ने छ .

किन मुर्ख हुन्थे यिनी हरु ' सुन दिने कुखुरा हो समिधान बनाऊने काम , जति लम्ब्यायो तेतिनै सुनौला फुल पाइने "  Linger as much as you can.

Read Full Discussion Thread for this article