Posted by: magorkhe1 March 20, 2012
Should I get US citizenship?
Login in to Rate this Post:     0       ?        
करोड पति को कुरा मा किन आत्तिएकी नानि तिमि ??????

मेरा गुरु संग हिजो कुरा हुँदा गुरुले भन्नु भयो , म डस्टर बोक्ने मास्टर त करोडपति भै सके भने त्यो बन्द ब्यबसाय र सरकारी ओहदामा बस्नेले काम लाइ नै टक्सार बनाएकाको के कुरा , त्यो कुलेश्वर मा बेलुका ४-८ मिठो मम बेच्ने पनि करोड पति भै सके . न आत्तियौ नानि करोड को कुरा सुनेर .

आजभोली परिश्रमको फल पाइन थालेको छ नेपालमा पनि , ठगि र तस्करीले मात्रै हैन .

Read Full Discussion Thread for this article