Posted by: rahashya March 17, 2012
हिम पहिरोमा परे प्रचण्ड पुत्र
Login in to Rate this Post:     0       ?        
timer को कुरा र काशिरामको गुलो उस्तै उस्तै हो/ जहिले पनि माओबादी को justify गर्न पर्यो भने, काँग्रेस, पन्चे र एमाले को नराम्रो काम संग तुलना गर्छा / अनि त्यो भन्दा त यो नै थि भन्छ/ ये बाबु, सबै नराम्रो लै नराम्रो भनन / कुरो यहाँ सगरमाथा छ्द्नु र ग्यास स्टेशन मा गर्ने होइन, कुरो त राज्य को ढुकुटी को दुरुपयोग को हो / एकचोटी यो माओबादी रुपी कालो चस्मा निकालेर यो दुनियाँ मा के भै राखेको छ हेरन हो /
Read Full Discussion Thread for this article