Posted by: Geology Tiger March 17, 2012
परिबन्द -२ !!
Login in to Rate this Post:     0       ?        
आज पनि गर्हौ टाउको लिएर सुत्न लागेको थिए,
झ्याउँकिरीको कविता पढे पछी टाउको हलौ भयो ...
धेरै मिठो छ..

राहुलभाइले हेर्नु भयो भने लेख्नुहुनेछ अलिकती टंकनमा पनि ध्यान पुर्याउन पर्‍यो ..........  युनिकोड चलाउने बानी छैन हो ?
Read Full Discussion Thread for this article