Posted by: k_ho_mero_naam March 16, 2012
flirtology ko professor
Login in to Rate this Post:     2       ?         Liked by

  Yesterday when Rajesh Hamal dai was doing nothing, he got a phone call.


Trin. Trin..

Girl: Hello Dear
Dai: oh dear sweetie भन

Girl: कहाँ छौ यार् तिमी ? बिहानदेखि अत्तोपत्तो छैन तिम्रो !
Dai: अरे म त तिम्रै आँखामा हराएको छु !

Girl: अहिले के गर्दैछौ तिमी ?
Dai: तिम्रै फोटो हेर्दैछु, अरु कतै मनै लाग्दैन !

Girl: मैले त तिमीलाई आफ्नो फोटो नै दिएकी छैन !
Dai: अरे मेरो हृदयमा छापिएको छ तिम्रो फोटो त वर्षौंदेखि !

Girl: वर्षौं ? तर तिमीसँग भेट भएको त १ हप्ता मात्र भा'छ !
Dai: तिमीबिना एक पल पनि वर्षौं समान छ पिंकी !

Girl: पिंकी ? यो पिंकी भनेको को हो ? म त दिव्या हुँ !
Dai: देख्यौ तिमी सँग कुरा गर्दा सब बिर्सिन्छु !

Girl: तिमी प्रशान्त नै हो नि ?
Dai: घरमा त राजेश भन्छन् तर उनीहरू गलत हुनसक्छन् तिमी होइन !

Girl: यो 9841...... यो तिम्रै नम्बर हो नि होइन ?
Dai: हुन त थिएन तर अबदेखि हो !



 

Read Full Discussion Thread for this article