Posted by: Rahuldai March 16, 2012
आज मैले आँफै लाई एउता सपना बेचे
Login in to Rate this Post:     0       ?        

गद्य पद्य को कुरा हैन अमिरिकाने . कबिता को शैली (गद्य होस् या पद्य ) मा कुनै खोट छैन . टंकन शुद्धता याने कि टाइप गर्दा केही ठाउँमा गल्ति भएका छन . जस्तो:
१. बुढी हुनु पर्ने ठाउँमा बुदी भएको छ
२. रोएँ हुनु पर्ने मा रोये भएको छ
३. मुस्कुराएं  हुनु पर्ने मा मुस्कुराये भएको छ .

भाव शैली उत्तम भैसकेको बखत, यस्ता टाईपो हरु  झिना मसिना भए पनि सच्याए सुनमा सुगन्ध हुने छ भन्ने धारणा हो मेरो. आगे तपाइंको मर्जी .

Read Full Discussion Thread for this article