Posted by: alwaysintrouble March 16, 2012
KASAILAI YESTO PAREKO CHA BHANE MADAT GARNUHOS PLEASE!!!
Login in to Rate this Post:     0       ?        
म यहां बिद्यार्थी भिसा मा आएको हूं. मैले चिनेको एकजना साथीले एक ठाउँमा सोसिअल प्रयोग गरेर करिब दुइ बर्ष देखि काम गर्दै आएको र उसैको सिको गरेर भनौं वा सलाहामा मैले पनि त्यहाँ काम अप्प्ली गरें, तिनीहरुले एवेरिफ्य (everify ) मा गएर म यहाँको नागरिक हैन भनेर थाहा पाई मलाई रीचेक गार भनेर पठाए. आब मलाई डर छ कि तिनीहरुले होमेलैंड सेकुरिटीलाइ खबर गर्दिए भने के हुन्छ होला अथावा ल मा काम गर्दिन भनिसकेपछि के तिनीहरुले तेस्तो गर्न पाउन्छा कि पाउन्दैना र गर्यो भनी क हुन्छ थाहा पाउन मान छ, यो साबि हुँदा मसंग OPT थिएन तर म OPt अप्प्लाई गर्ने पलानमा छू,
please saathi haru kasailai yesto kailei pareko cha bhane malai ideas diera ra sallaha diera madaat garnuhos. Advance ma sabailai thanks. 
Read Full Discussion Thread for this article