Posted by: adventurer March 16, 2012
आज मैले आँफै लाई एउता सपना बेचे
Login in to Rate this Post:     1       ?         Liked by
 Touching 

Agreed with Rahul Dai but
"Who cares about words when meaning is so deep"

मेरो एक मित्र ले मलाई सुनाएको हरफ याद् आयो। 
 यो Nepal को चर्चित सहित्यकार ले लेखेका हुन रे नाम चाँही थाहा भएन 
 
"कबि कबिता होश 
कबिता कबि होश
अनि पो कबिता हुन्छ 
शब्द थुपार्दै मा के हुन्छ 
भाब भए पो हुन्छ"  
 
 
Read Full Discussion Thread for this article