Posted by: amricane March 16, 2012
आज मैले आँफै लाई एउता सपना बेचे
Login in to Rate this Post:     6       ?         Liked by
 मैले आज फेरी एउत गल्ती गरे 
आज मैले आँफै लाई एउता सपना बेचे
सदै अरु लाई बेच्थे म 
मैले आज आँफै लाई बेचे 
 
म सपना मा नेपाल फर्के, 
यो देस कैलाई आउदिन भनेर प्रण गरेर हिंडे , 
आफ्नै भुमी म केइ गर्छु भनेर हिंडे 
म जुन जोस मा यहाँ आएको थे 
म जे गर्छु भनेर यहाँ आएको थे 
आज तेइ गर्छु भनेर आफ्नो देस फर्के 
सपनामै भये पनि म हो कोलहाल संसार बाँट निस्के 
म आज सपनामै भये पनि नेपाल हिंडे । 
 
मेरो बाटो हेर्दाइ बसेकी मेरी बुदी अमै लाई आङलो हालेर रोये , 
मेरो बुदो बाको डोको मैले बेसी बाट माथि गाउ सम्म बोके , 
अनी भाई लाई आफुले जनेको देखेको कुरा सुनाए 
आज मैले शायद कैलाई पुर नहुने सपना आँफै लाई बेचे
 
सपना मिठो थियो 
धेरै पछी एअकै छिन भये पनि म दिल खोलेर मुस्कुराये 
धेरै पछी आज मैले सपनामै भये पनि जिन्दकी जिये 
आज मैले सपना मा बिपना देखे 
अाज मैले आँफै लाई एउता सपना बेचे 
 
Read Full Discussion Thread for this article