Posted by: jhaukiri March 16, 2012
परिबन्द !!!
Login in to Rate this Post:     0       ?        
 मनपराइदिनु भाको सबैजनालाइ धन्यबाद |
 "रिपिट टेलीकास्ट" नै लेख्नु को उदेश्य चाहिँ आधुनिकबाद बाट प्रभावित भएर हो साथी |
"पुन:प्रदर्शन" ले कवितामा जिबन्तता ..नदेलाकी भनेर ..
अर्को कुरा भूपी शेरचन , मोहन कोइराला, धुर्बचन्द्र गौतम बाट अलि प्रभाभित भाको छु म साएद तेसैले ..होला 
तर सुझाबको लागि धन्यबाद ||
Read Full Discussion Thread for this article