Posted by: sapanasansar March 15, 2012
ECDC Nepal Fund Raiser हिसाब बिवरण !
Login in to Rate this Post:     0       ?        


सम्पूर्ण साझा का साथी सँगीहरू, हामीले http://growingbeyondbars.org मार्फत पुष्पा मामु द्भारा जेल भित्रका अबोध बच्चा बच्ची को लागि सञ्चालन गरिएको बाल पाठशाला तथा ती बच्चाहरूको लागि विद्यालय को शिक्षा सुल्क को लागि गरिएको आर्थिक सहयोग सङ्कलनमा हामीले उत्साहित सङ्कलन गरेको ब्यहोरा गर्दछौ ! आर्थिक सहयोग सङ्कलन को विस्तारित विवरण http://www.growingbeyondbars.org/p/donors-list.html मा हेर्न सक्नुहुन्छ ।

हामी गत बर्ष कुल ३ लाख ६२ हजार ९ सय २४ रुपया हस्तान्तरण गरेका छौ ! थप बिवरणको लागी http://www.growingbeyondbars.org/ हेर्नुहोला ! सपनासंसार डट कम तथा मिनिसोटा नेपाली कम्युनिटि द्वारा गरिएको उक्त आर्थिक संकलन कार्य क्रमामा संसार भरका नेपाली तथा  नेपाल प्रेमी बिदेशी हरुले साथ दिएका थिए । 

 साथे अर्को खुसीको खवर ,

 ई सि डि सि नेपालकी संस्थापक पुस्पा बस्नेतलाई सि एन एन ले , सि एन एन हिरो २०१२ ले पहिचान गर्न लागेको कुरा पनि अवगत गराउदछु ।  थप बिवरण को लागि कृपया मार्च १६ सु्क्रबार ,  http://www.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/index.html मा हेर्नु होला !


सहयोग को लागि आव्हान गरिएका पुराना पोस्ट हरु :
१।  A 20 year old Nepali old girl got a courage : http://sajha.com/sajha/html/index.cfm?threadid=85354
२।  हृदयस्पर्शी भिडियोहरु र संकलित कोष को हिसाबकिताब http://sajha.com/sajha/html/index.cfm?threadid=85949http://sajha.com/sajha/html/index.cfm?threadid=85949

Read Full Discussion Thread for this article