Posted by: jantare1 March 13, 2012
We find love in hopeless place
Login in to Rate this Post:     0       ?        
काठमाडौंमा दिन-दहाडै चुम्मा चुम्मी, तो पनि दुइ-दुइ बाजी? क्याफेमा भ'का जनताहरु त म:म: खान छोडेर हेर्या हेर्यै भए होलान गाँठे! रोमान्टिक लागो है कथा-वास्तविकता जे भए पनि; हाम्लाई नि जमानामा गर्या फस्ट किस याद दिलायो बाइ! मोरी लाजले भुतुक्क भ'की थियी, हप्ता दिनसम्म आँखा उठाएर मेरो मुख हेर्न सक्या थि'न।
Read Full Discussion Thread for this article