Posted by: Geology Tiger March 11, 2012
Login in to Rate this Post:
4
?
Liked by
आकाश हेरेर हिंड्नेहरु बरु सजिलै पुग्लान्
बाटो हेर्नेहरु त यात्राभरि नै लड्दा रहेछन्
जाली माया गर्नेहरुकै रमझम रहेछ यो दुनियाँ
चोखो माया गर्नेहरु त भित्रभित्रै जल्दा रहेछन्