Posted by: jantare1 March 8, 2012
Nepali ketiharu are more  likely to be unfaithful and selfish in a relationship than ketiharu of any other nationality! They also make the suckiest girlfriend!
Login in to Rate this Post:     1       ?         Liked by
 लोल! बाबु, इस्कुल-क्याम्पस पढ्दा जोरी खोज्ने तिमी जस्ता थुप्रै थिए! कतिले इस्कुलमा पिट्छु भने, कतिले घरमै आएर तेरो बा-आमाको अगाडि पिट्छु भने, कतिले क्याम्पस जाने बाटो ढुकेर भये नि तँलाई काट्छु भने; तर कसैले एउटा रौँ समेत झार्न सकेनन। अब त्यत्रा अनगिन्ती धम्कीहरुको खातमा तिम्ले देको धम्की त कता परो कता, कहिले आएर कहिले गयो पत्तै भएन!
अनी FYI: म KU होइन, St. Xavier पढ्या हो। तिम्ले सोच्या मान्छे म होइन जस्तो छ कान्छा।
Read Full Discussion Thread for this article