Posted by: one that got away March 8, 2012
Login in to Rate this Post:
0
?
गोर्खे तोरी तेरो दाईले त्यो अंगूर अमीलो हैन की बरू भर्खर खाको अंगूर गूलीयो, अस्तीको खाको अंगूर पीरो, भोली खाने अंंगूर टाईट र पर्सी खाने अंगूर मोटो भन्छ । यो लीस्ट बनाउनू पछाडी मेरो कूनै पर्सनल भेन्डेट्टा नभै साझाका प्रीय गूल्लेहरूको नीम्ती सानो सूझाब मात्रै हो ।