Posted by: jantare1 March 8, 2012
Nepali ketiharu are more  likely to be unfaithful and selfish in a relationship than ketiharu of any other nationality! They also make the suckiest girlfriend!
Login in to Rate this Post:     0       ?        
 यो मुलो तोरिलाउरेलाई मेरो नाम कस्ले भनेछ? नाम मिले नि ठेगाना चाँही गलत परेछ, अर्कै प्रदिपलाई गोद्लाउ नि भाई, होस् पुर्याउ! खूब मै हुँ भनेर king kong जसरी छाती पिटौंला जस्तो गर्नी तिमी, आज के मुलो नामर्द (apologies to impotent people out there) जस्तो नाम पब्लिक गरिरा? तर बाल हो, नाम लेखेर तिम्ले मलाई धम्क्याउनु नाङ्लो ठटाएर हात्ती तर्साउनु जस्तै हो। लौ त भन्नि हो भने म नि हल्का गृहकार्य गरेर तिम्रो नाम, ठेगाना, इत्यादी सब पब्लिक गर्न सक्छु, तर तिमी मुलो भन्या अली कच्चै छौ भनेर एक बाजिलाई छोड्दिएँ।
 
btw, तिमी किन जङ्या मलाई थाहा छ - साँचो कुरो तितै हुन्छ केटो।
Read Full Discussion Thread for this article