Posted by: parkish March 5, 2012
के नेपाल भ्रमण गर्न उचित होला यो परिस्थिति मा?
Login in to Rate this Post:     0       ?        
Can you please help me in this issue.
 
मैले अमेरिका मा मास्टर्स सिददायेर OPT मा काम गर्न थाले केहि वर्ष अगाडी. मेरो कम्पनी ले मेरो वोर्किंग विसा को लागि आबेदन दियो .... तर कुनी के मिलेन भनेर विसा कार्यालय बाट पत्र आयो.... मेरो कम्पनी ले उनीहरु ले मागेको सबै पठाई दियो.....र केहि समय पछि मेरो विसा स्वीकार भएको पत्र आयो.... मलाई PhD गर्ने रहर थियो र त्येई बेला मा मेरो PhD application एउटा campus बाट स्व्रिकित भएको खबर आयो.... मैले मेरो कम्पनी लाई मैले यो जानकारी गराए र उनि हरु ले पनि मलाई बेस्ट ओफ लक् भनेर रेलेअसे गरि दियो....उनि हरु ले मेरो विसा revoke को लागि आबेदन दिए... मैले campus मा पदी सुरु गरे...केहि समय पछि international office मा गएर बुज्दा मेरो मेरो स्तिथि बिद्यार्थी भनेर देखाउछ र status परिवर्तन denied भएर देखाउछ.... मलाई यो summer मा conference को लागि भारत जानु छ...आइले मेरो बिधयार्थी विसा सिद्दी सक्यो..त्येई भएर मा भारत बाट नेपाल गएर विसा लगाउने विचार गरेको...

मेरो सम्पूर्ण काहानी येही हो... यो अवस्था मा मलाई नेपाल जान कत्ति को रिस्की छ, येह भएका इम्मिग्रेशन गुरुहरुबाट सुझाब को आशा गरेको छु...

Thank you
Read Full Discussion Thread for this article