Posted by: serial March 5, 2012
आभा
Login in to Rate this Post:     0       ?        
ल घच्ची को भाग गयो यो भाग पनि -

अब त यो भागमा बाङ्गे ले दीप लाई आभा को दर्शन गराउछ होला भन्या त - अझै दर्शन गर्न देको छैन रैछ -

आशै आशा मा बित्ने भो जस्तो त बीप ब्रो को जिन्दगानी 
Read Full Discussion Thread for this article