Posted by: bittertruth February 29, 2012
Login in to Rate this Post:
0
?
अब इमानदारहरु त परालको भूसमा सियो खोज्नु पर्ने झै भई सक्यो , नया नेपालमा :)
के गर्ने एअरपोर्टमाँ झरे देखि घुसको क्रियाकलाप सुरु हुन्छ |
अब उतई बस्नेहरुलाई त कति शास्ति होला |
नेपाल इस हिस्टरी !
के गर्ने एअरपोर्टमाँ झरे देखि घुसको क्रियाकलाप सुरु हुन्छ |
अब उतई बस्नेहरुलाई त कति शास्ति होला |
नेपाल इस हिस्टरी !