Posted by: mulmiz February 29, 2012
Na piune bachaa garaai gayau
Login in to Rate this Post:     0       ?        
मित्र,
सुवासचन्द्र ढुंगेलको 'सुवास' एल्बममा यो गीतलाई Remake गरिएको छ , स्मरण रहोस सुवासचन्द्र ढुंगेल यो गीतका गीतकार हुन।
आशा छ यी कुराहरुले केहि मद्दत गर्नेछ र पाउनुभएको खण्डमा हामीमाझ पनि बाड्नुहुनेछ
धन्यबाद
Read Full Discussion Thread for this article