Posted by: mulmiz February 29, 2012
Na piune bachaa garaai gayau
Login in to Rate this Post:     0       ?        
मित्र यो गीत स्व: सत्यनारायण राजभण्डारी ले गाउनु भएको थियो
Online मा त मैले पाईन, खोज जारी रहनेछ, पाएमा हजुरलाई अबगत गराउने छु
उहाँको सुमधुर आवाजमा अर्कै गीत सुन्नुस, आन्नदित हुनुहोस

धन्यबाद
Read Full Discussion Thread for this article