Posted by: Rahuldai February 28, 2012
Login in to Rate this Post:
0
?
जिते ब्रो,
जिते ब्रो को कमेन्ट पढ्नु को मजा बेग्लै ....
बिस्टे,
वाह वाह को स्वाद चाख्नु को मजा बेग्लै ....
लहरे,
वाह वाह मात्र लेख्नु को मजा बेग्लै
शान्त आत्मा,
राम्रो शब्दमा रम्नु को मजा बेग्लै .....
आशी,
धन्यवाद
मुल्मी,
गजल पढ्नु भन्दा सुन्नु को मजा बेग्लै
दीपिका,
त्यै त कसैले मारिस भन्दैमा मारिने भए त ....कोइ कोइ त करोड पल्ट मारी सक्थ्यो होला .
रिट्ठे,
रिट्ठे को पूरक गजल पढ्नु को मजा बेग्लै ...
तितो सत्य,
गजल राहुल भाइ को कि रिट्ठे को ??
नेप्चे
नेप्चेको वाचन सुन्नुको मजा बेग्लै
नमित थापा
बेशब्द हुनु को मजा बेग्लै
अमिरिकाने
रोइ रोइ हास्नु को मजा बेग्लै ...