Posted by: jhaukiri February 27, 2012
एउटा जिन्दगीको कथा |
Login in to Rate this Post:     0       ?        
 धन्यवाद साथीहरु ...
तपाईहरुको सुझाब सधै सिरोपर्य गर्ने छु |
 
जिन्दगीलाइ "शिखाड़ी" बनाउनुका कारण 
" शिखाड़ी " अम्बाको दोर्स्रो जन्म हो जसलाई भिस्मले पहिलो जन्ममा बेइजत गरेका थिए |
"पेट " लाई भिस्म बनाउनुको कारण मलाई लाग्छ जिन्दगी लाई सधै पेटले गिज्जाई रहेको हुन्छ |
भिस्म जस्तै पेट पनि अजय छ , जसको संघार गर्ने जिन्दगीले खोइ कति जन्म लिनु पर्ने हो !!
 
Read Full Discussion Thread for this article