Posted by: Geology Tiger February 27, 2012
एउटा जिन्दगीको कथा |
Login in to Rate this Post:     1       ?         Liked by
झ्याउकिरी मित्र,

राहुलभाइले दिएको सल्लाहलाई गम्भिर रुपमा लिनु होला र आफ्न रचनाहरुलाई आउँदा दिनहरुमा अझ बढी तिखार्नु होला अझ बढी माझ्नु होला ।

यहाँ कोही कोही यस्ता पनि कवि मित्रहरु देखा पर्नु भएको छ जो अरु कसैले दिएको सल्लाहलाई सुनेको नसुनै गरेर भ्याट भ्याट राष्ट्र बैंकले नोट छापे जस्तो एक पछी अर्को कविता हो कि के हो छाप्या छाप्यै हुनुहुन्छ ।

शुभकामना!
Read Full Discussion Thread for this article