Posted by: Geology Tiger February 25, 2012
मुक्तक
Login in to Rate this Post:     5       ?         Liked by
खै कसरी पो लेखुँ कविता ?
यहाँ शब्द शब्दलाई आफ्नो पहिचान चाहिएको छ,
कहाँ छ र नेपाल ? को हो नेपाली ?
यहाँ हरेक जातिलाई चिरा चिरा देश अंशबन्डा चाहिएको छ ।
Read Full Discussion Thread for this article