Posted by: champ February 25, 2012
मुक्तक
Login in to Rate this Post:     0       ?        
 

    एक पल पनि खुसि नभई गई सक्यो जिवन....

बिदेशको नोकर बन्दै ढल्की सक्यो जिवन .....
कति आशा बोकी हिडे जिबनमा मैले ...
अभावको जंघारहरुमा परि सक्यो जिवन ..
जति दुख गरे पनि न मिल्छ मनमा शान्ति ......
नियतीको चोटै चोटले खाइ सक्यो जीवन .
Read Full Discussion Thread for this article