Posted by: KaliKoPoi February 25, 2012
मुक्तक
Login in to Rate this Post:     2       ?         Liked by
 न त छ भानुभक्तको छन्द
लेखनाथको भाबना नि छैन 
लक्ष्मीप्रसादको को  कुरै नगरौ
भूपीको केरमेट नि छैन
त्यसैले त साथी 
म कबि होइन
Read Full Discussion Thread for this article