Posted by: Nepal ko chora February 25, 2012
मुक्तक
Login in to Rate this Post:     0       ?        

अचम्म को रहेछ यो माया भन्ने चिज पनि ...

परे पछी निस्कन असम्भव,  मायाको दलदलमा |
घडी पनि दौडिन बिर्सिने रहेछ, मिलनका पलमा |
अन्धाले पनि देख्ने, लाटो ले प्रस्ट बोल्ने
मुर्दा पनि उठेर हिड्ने यो माया को बलमा!! 

Read Full Discussion Thread for this article