Posted by: taatopaani February 23, 2012
मिती र तिथी
Login in to Rate this Post:     1       ?         Liked by
 "तेइ थोत्रे गाडि नि किनेको एक बर्ष त राम्रै चल्यो। हामीले नि घोडा कुदाए झैँ कुदायौ। तेस्पछी त बुढो शरीरलाई रोग ले च्यापेको जसरी कहिले कता के बिग्रेको छ कहिले के। गर्मी आयो ac बिग्र्याछ, जाडो आयो हिटर। छानी छानी जुन बेलामा जे चाहियो त्यही बिग्रिन्थ्यो। जताततै खर्चै खर्च गरायो। त्यो एउटा गाडी हामीलाई हात्ती पाल्या जस्तो भारी भएकोथ्यो। धेरै खर्च गरियो अब जती चल्छ चलोस अनी बिग्रेसी थन्काइदिउँला भनेर हामीले केही बनाउनै छोडेको धेरै भईसकेकोथ्यो। त्यो ताका त ५० को स्पीड कटेपछी धामी काम्या जसरी काम्न थालेकोथ्यो हो न हो बाटोमै अलपत्र पार्लाकी जसरी। तर जातै फालिसकेको चै थिएन। धन्न गन्तब्य सम्म चै काम्दै र हल्लिदै भएनी अझ बेला बेलामा त मफ्लर लाई के हुन्थ्यो कुन्नी? गर्जदै भएनी पुर्याउथ्यो।"  


कती जान्या हो लेख्न पनि यि नानीले। सललल बगेको लेखाइ। 
Read Full Discussion Thread for this article